बालबालिकामाथि अत्यधिक निगरानी र नियन्त्रण गरिराख्नु किन राम्रो होइन ? जानिराखौ !!

एजेन्सी– अभिभावकहरूले आफ्ना छोराछोरीमाथि सधैँ नजर राख्नु राम्रो हुन्छ भन्ने ठान्छन् तर स्वास्थ्य विशेषज्ञ र अनुसन्धानका अनुसार अभिभावकको यो विधिले बालबालिकाको विकासमा बाधा पुर्‍याउन सक्छ । बालबालिकाको जीवनमा अत्यधिक हस्तक्षेप र उनीहरूको हरेक गतिविधि र वार्तालापको निगरानी उनीहरूको विकासका लागि राम्रो मानिँदैन । यसका कारण बालबालिकाको छिटो विकास हुन सक्दैनन् र कहिलेकाहीँ उनीहरूको मानसिक स्वास्थ्यमा […]

एमसीसीको अनुदान खर्च गर्ने सहमति

७ वैशाख, वासिङटन (अमेरिका) । नेपाल र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच परियोजना कार्यान्वयनलाई तीव्रता दिने तथा सुरुमा एमसीसीको अनुदान खर्च गर्ने सहमति भएको छ । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुनसँग एमसीसीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अल्ब्राइटले गरेको भेटघाटमा यस्तो सहमति भएको मन्त्री पुनले अनलाइनखबरलाई जानकारी दिए । एमसीसीको ५० करोड […]

ओलीको नाममा खेलकुद प्रतियोगिता गरेकामा माधव नेपालको असन्तुष्टि

८ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा खेलकुद प्रतियोगिता गरेकामा असन्तुष्टि जनाएका छन् । शनिबार पार्टीको कोशी प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओलीमा व्यक्तिवाद भएकाले आफ्नै नाममा खेलकुद प्रतियोगिताहरु गरेको टिप्पणी गरेका हुन् । एउटा पार्टी छ, जसले आफ्नो नेताको नाममा […]