उच्च रक्तचाप भए के गर्ने ? जानी राखौं।

नियमित शारीरिक परीक्षण र औषधि सेवन गरेमा उच्च रक्तचापले अरू समस्या नल्याउने चिकित्सकहरुले बताएका छन् । उच्च रक्तचाप आफैँमा समस्या नभएर यसले अरू अङ्गलाई असर गर्ने जनाउँदै उनीहरुले नियन्त्रणमा राख्न सके समस्या नआउने बताएका हुन् ।

युवा डाक्टर केशवको नेतृत्वमा जिल्ला अस्पताल रामेछाप न्युनतम सेवा मापदण्डमा देशभरमै तेस्रो

३० वर्षे युवा डाक्टर केशब श्रेष्ठको नेतृत्वमा न्यूनतम सेवा मापदण्ड पुरा गर्ने देशभरका सरकारी अस्पताल मध्येजिल्ला अस्पताल रामेछापलाई तेस्रो बनाउन सफल भएको छ।

शरीरका लागि आवश्यक क्याल्सियम कसरी प्राप्त गर्ने ?

अचारमा प्रयोग हुने तिल शक्तिवद्र्धक खाद्य सामग्री हो । यसमा क्याल्सियमको मात्रा प्रशस्त हुन्छ । एक औँस तिलमा २ सय ७७ मिलिग्राम क्याल्सियम पाइन्छ ।

यी हुन् दहीका १२ फाइदा

दहीमा पानी मिसाई लस्सी बनाई वा मही बनाई पिउनाले शरीरमा पानीको मात्रा प्रशस्त हुनुका साथै पेटको गर्मी पनि हराएर जान्छ ।

१० हजार किशोरीहरुलाई एचपीभी खोपको दोस्रो मात्रा दिईदै

काठमाडौँ, ७ चैत । सरकारले गत भदौ असोजमा १४ वर्षका किशोरीहरुलाई दिएको पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग हुने एचपीभी खोपको दोस्रो मात्रा दिन सुरु गरेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले कोशी, गण्डकी, मधेश र कर्णालीमा आज देखि दोस्रो मात्रा लगाउन थालेको छ । उता लुम्बिनीमा भने हिजो देखि नै सुरु गरेको हो […]